रोनिन ओपन फुटसल हुने
धापाखेलस्थित ग्रेस फुटसलमा आयोजना हुने प्रतियोगिता मंसिर १० र ११ गते हुनेछ ।
धापाखेलस्थित ग्रेस फुटसलमा आयोजना हुने प्रतियोगिता मंसिर १० र ११ गते हुनेछ ।
बानियाटारस्थित प्रिमियर फुटसलमा हुने प्रतियोगिता कात्तिक २९ र ३० गते हुनेछ ।
कामना सेवा विकास बैंकको आयोजना र खेलपाटीको व्यवस्थापनमा दोस्रो संस्करणको प्रतियोगिता कात्तिक २५ र २६ गते आयोजना हुने तय भएको हो ।
नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीको आयोजनामा कात्तिक १७ देखि १९ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने भएको हो ।
आयोजक समेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताका विजयी टिमहरुलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
लमजुङ फुटसलमा बुधबार भएको फाइनलमा सिमि एफसीलाई २-१ ले हराएर लमजुङ फुटसलले उपाधि जितेको हो ।
लमजुङ फुटसलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा सिमि एफसीले लेकालीलाई ३-१ ले हरायो ।
लमजुङ फुटसलले आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन बान्सरले डिवाईसीलाई ३-० ले हराएको छ।
जावलाखेलस्थित डीएभी स्कुलमा भएको फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३-१ गोल अन्तरले पराजित गर्यो ।
ब्याच नम्बर २०६५ धुलिखेलक आयोजनामा हुने प्रतियोगिता असोज ९ र १० गते आयोजना हुनेछ ।