प्रभातफेरीलाई उपाधि
नागार्जुन फुटसल रानीबनमा भएको फाइनलमा ड्रिमर एफसीलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै प्रभातफेरीले उपाधि जितेको हो ।
नागार्जुन फुटसल रानीबनमा भएको फाइनलमा ड्रिमर एफसीलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै प्रभातफेरीले उपाधि जितेको हो ।
आयोजक लमजुङ फुटसलले प्रतियोगिता असोज १० गतेबाट सुरु हुने जनाएको छ ।
नागार्जुन मल्टीप्रपोज युथ क्लबको आयोजनामा हुने प्रतियोगिता असोज २ गते हुनेछ ।
कोसेली दोहोरी साँझ बालाजुको आयोजनामा हुने प्रतियोगिता भदौं ३१ गते आयोजना हुनेछ ।
शनिबार सम्पन्न फाइनल खेलमा विनायक सिद्धिलाई हराउँदै बाबासले उपाधि उचालेको हो ।
पब्लिक हेल्थ अध्ययनरत विद्यार्थीको सहभागीता रहने प्रतियोगिता महिला र पुरुषको हुनेछ ।
नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ कास्कीको आयोजनामा हुने प्रतियोगिता भदौ ३ र ४ गते हुनेछ।
प्रतियोगिता आगामी भदौ १७ गते आयोजना हुने अयोजकले जनाएको छ ।
शनिबार भएको प्रतियोगिताको खेलमा वारियर्स एफसीले ढुक फुटसललाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेको खेलपाटीले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।
पोखरा लेकसाइडस्थित लेकसाइड एरिना फुटसलमा आयोजना हुने प्रतियोगिता साउन २८ गते हुनेछ ।