एन्फाको कार्यसमिति बैठक आज : के छ एजेन्डा ?
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक बस्ने जनाएको छ । बैठक बिहान ७ बजे सुरु हुनेछ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक बस्ने जनाएको छ । बैठक बिहान ७ बजे सुरु हुनेछ।
प्रतियोगिता एलाइट स्पोर्ट्स ट्रेनिङ सेन्टर नक्खुडोल भैसेपाटीमा आयोजना हुनेछ ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार आयोजना भएको मैत्रीपूर्ण खेलमा एनएसजेएफले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गर्यो ।
एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नमुनाले मनासलु वल्र्ड कलेजलाई ३–१ गोलले पराजित गर्यो ।
एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा बीवाइसी, कृजल एफसी, कथालय, शान्तिनगर फुटसल, एबीसी, अनुशासित ब्वाइज क्लब, सुजन एफसी र भाइरस एफसीले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
एन्जल्स हार्ट कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा ए वान फुटसल ‘ए’ ले एसएफसीलाई ५–० गोलले पराजित गर्यो ।
खुमल्टारस्थित आयोजक प्रिमियर इन्टरनेसनल स्कुलमा भएको फुटसल फाइनलमा नो मर्सीले स्वस्तिश्री गुरुकुललाई ४–१ गोलले पराजित गर्यो ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
स्वस्तीश्री गुरुकुल विद्यालयको फुटसलमा शनिबार भएको फाइनलमा धादिङ फोटोपत्रकार टिमलाई ४-२ गोल अन्तरले हराउँदै हाम्रो फुटसलले उपाधि जितेको हो ।
युनिक ब्रोदर्स युनाइटेडको आयोजनामा हुन लागेको प्रतियोगितालाई अल्फान्जो रिसोर्टले प्रायोजन गर्ने टुङ्गो लागेको हो ।
लमजुङ जिल्लाको बेसीशहरस्थित लमजुङ फुटसलमा सोमबार भएको फाइनलमा मिनाम लाङघलीलाई ३-० ले हराउँदै एक्स-गोर्खा च्याम्पियन बनेको हो ।
आयोजकले सोमबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता साउन १४ गते हुने जानकारी गराएको छ ।