महिला फुटसलको सेमिफाइनल समीकरण पूरा
लमजुङ फुटसलमा आइतबार समूह 'क' बाट बा.घे.ता लमजुङ समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
लमजुङ फुटसलमा आइतबार समूह 'क' बाट बा.घे.ता लमजुङ समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
चितवन भरतपुरस्थित दिव्यनगरमा आयोजना हुने प्रतियोगिता असार १७ देखि २० गतेसम्म हुनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षकले ट्रफी र मेडल प्राप्त गर्नेछ ।
युनिक ब्रोदर्स युनाईटेडको आयोजना हुने प्रतियोगिता असार २४ देखि २६ गतेसम्म हुनेछ ।
किङ्ग चाङ्ग्या गुरुङ च्यारिटी फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता असार १३ देखि २३ सम्म आयोजना हुनेछ ।
नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा बिहीबार भएको फाइनलमा काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै युरो उपाधि जित्न सफल भएको हो ।
लमजुङ फुटसलको आयोजनामा हुने प्रतियोगिता असार १८ र १९ गते हुनेछ ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिका (आदर्श) लाई पेनाल्टीमा सुटआउटमा २-१ ले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो ।
लमजुङ फुटसलमा मंगलबार भएको फाइनलमा हिलेलाई टाइब्रेकरमा ३-२ ले हराएर नाल्मा च्याम्पियन बनेको हो ।
लमजुङ फुटसलमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा नाल्माले ढगैलाई ७-२ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।
लमजुङ फुटसलमा आइतबार उदीपुर युवा क्लबले ६-३ ले नाईचे युवा क्लबलाई पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको छ ।
लमजुङ फुटसलमा आइतबार भएको फाइनलमा लमजुङ बैंकर्सलाई १०-० गोल अन्तरले हराउँदै बेसीसहर च्याम्पियन बनेको हो ।