नेपालले फुटसलको विश्वकप खेल्ने
नेपाल फुटसल संघले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालले आगामी मार्चमा आयोजना हुने विश्वकप खेल्ने जनाएको हो ।
नेपाल फुटसल संघले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालले आगामी मार्चमा आयोजना हुने विश्वकप खेल्ने जनाएको हो ।
सुकेधारास्थित ह्वाइटहर्ष फुटसलमा प्रतियोगिता माघ १२ गते शनिबार हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक एफसी एस ऐसले एक दिने प्रतियोगिता माघ ५ गते (शनिबार) आयोजना हुने जनाएको छ ।
दोस्रो संस्करणको प्रतियोगिता फाल्गुन २४ देखि ३० गते सम्म संचालन हुनेछ ।
कसमस कलेज ललितपुरलाई पराजित गर्दै स्किमले उपाधि उचालेको हो ।
शुक्रबार भएको फाइनलमा जेनुईन स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै विनायकले उपाधि जितेको हो ।
लगनखेस्थित आयोजक क्याम्पियन स्कुलमा भएको फाइनलमा स्वप्न वाटिकाले राजश्री गुरुकुललाई २–० गोलले पराजित गर्यो ।
आज भएका पहिलो खेलमा हिमाल एकेडेमी र दोस्रो खेलमा माउन्ट भ्याली स्कुल विजयी भएकाे छ ।
राजधानीको ढुकु फुटसल हबमा आइतबार एएफसीका पदाधिकारीले नेपाली टोलीलाई भेटेका हुन् ।
फुटसल समितिले शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा 'फुटबल फर अल' भन्ने नारासहित फेस्टिभलको आयोजना गरेको हो ।