नोप्सो फुटसल शनिबार
स्वयम्भू ठूलो भर्याङको बुद्धचोक फुटुल पार्कमा हुने प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलिप रेग्मीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
स्वयम्भू ठूलो भर्याङको बुद्धचोक फुटुल पार्कमा हुने प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलिप रेग्मीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
एक दिने प्रतियोगिताको उद्घाटन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र गृहमन्त्रि राम बहादुर थापाले गर्ने आयोजक समितिका सदस्य नविन महर्जनले जानकारी दिए ।
शनिबार भएको फाइनल खेलमा खुसीखुसी सहकारीलाई ६–० गोलले पराजित गर्दै सिमलले उपाधि जितेको हो ।
एन्फा अन्तर्गत रहेको फुटसल कमिटिले देश भरका फुटसलहरुलाई २० भित्र आफ्नो फुटसलको ठेगाना पठाउन बुधबार सूचना जारी गरेको छ ।
फुटसलको बढ्लो लोकप्रियता र सम्भावनालाई देखेर अखिल नेपाल फुटबल संघ एन्फाले समेत फुटसलका लागि विभागनै गठन गरेको छ । नयाँ नेतृत्वबाट आएको कार्य समितिले फुटसल विभागको नेतृत्व दावा लामालाई दिएको छ ।
प्रतियोगिताको विजेता टिमले ५० हजार तथा उपविजेता टिमले २५ हजार प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रगतीका खेलाडी अर्जुन राई उत्कृष्ट खेलाडी चुनिए । सेबका उमेश बिकले हाईस्कोरर र बेष्ट स्टाईकरको उपाधि हात पारे । सेबकै सफल सेन ठकुरी उत्कृष्ट मिड फिल्डर भए । सृजना ज्ञानसागरका अनिल वहादुर गुरुङले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते ।
सृजना ज्ञानसागरले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर समूह बिजेताको रुपमा क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो ।
साउन २३ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्लस टु र ब्याचलर लेभलका ४० टोलीको सहभागिता रहेको थियो ।
प्रत्येक समूहबाट उत्कृष्ट दुई टिमले क्वाटरफाईनलमा स्थान बनाउने छन् । चार दिने प्रतियोगिताको बिजेताले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
रतियोगितामा विभिन्न १२ स्कुलको सहभागिता रहने प्रतियोगिता संयोजक तथा ब्राइट फ्युचरका प्रशिक्षक दीपक वाइवाले जानकारी गराए ।