विश्वकप फुटसल : पहिलो खेलमा नेपाल पराजित
मंगलबार भएको पहिलो खेलमा नेपाल अमेरिकासंग २-१ गोल अन्तरले पराजित भएको हो ।
मंगलबार भएको पहिलो खेलमा नेपाल अमेरिकासंग २-१ गोल अन्तरले पराजित भएको हो ।
एकदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको फाइनलमा प्रेस युनियनलाई हराउँदै प्रेस संगठन च्याम्पियन बनेको हो ।
सेमिफाइनलमा प्रेस युनियनले नेपाल टेलिभिजनलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
नेपाल फुटसल संघले बुधबार पत्रकार सम्मेलन गर्दै समीर जंग कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्सीय टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष महेश महर्जनले जनाए ।
प्रतियोगितामा २१ टिमको सहभागिता निश्चित भएको खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
काठमाडौं खेलकुद समाजको आयोजनामा च्याम्पियनसिप चैत २८ गतेबाट वैशाख ५ गतेसम्म संचालन हुनेछ ।
आयोजकले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा क्यानडालाई प्रतिद्वन्दी पाएको हो ।
बुधबार भएको फाईनलमा पुष्पसदन कलेजलाई टाईब्रेकरमा ३–२ को गोल अन्तर हराउदै निष्टले उपाधि जितेको हो ।
साधारणमा केन्द्रीय कार्यसमिति, १२ जिल्ला र फुटसल व्यवसायी महासंघका प्रतिनिधि गरी ४० प्रतिनिधि उपस्थित थिए ।