आन फुटसल स्थगित
सेमिफाइनल र फाइनल खेल चाँडै सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
सेमिफाइनल र फाइनल खेल चाँडै सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा प्रतियोगिता जेठ ४ गतेदेखि ६ गतेसम्म हुने भएको हो ।
आनको आयोजना गरेको प्रतियोगितामा मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एण्ड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल विज्ञापन संघ आनको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा अब नकआउट चरणका खेल सुरु हुनेछन् ।
दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्टमा समूह ‘सी’बाट शिलापत्र र जनता टिभी प्रि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
आयोजक काठमाडौं खेलकुद समाजले प्रतियोगिता शुक्रबार सुरु हुने जानकारी गराएको हो ।
वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सानेपास्थित फिल्ड फुटसलमा हुने आयोजकले जनाएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा पुर्वान्चलका २४ देखि २५ टोलीको सहभागिता रहने संयोजक राईले बताए ।
प्रतियोगिताको फाईनलमा पशुपतिले फोर्स मोटर्सलाई ९-८ गोल अन्तरले पराजित गर्यो ।
नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो ।
बुधबार भएको दोस्रो खेलमा फ्रान्ससंग ३-२ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार हार व्यहोरेको हो ।