मीराई कादम्बरी कप फुटसल सोमबार
मीराई एजुकेसन एण्ड भिसाको मुख्य प्रायोजन हुने प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ ८ टोलीको सहभागिता रहने छ ।
मीराई एजुकेसन एण्ड भिसाको मुख्य प्रायोजन हुने प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ ८ टोलीको सहभागिता रहने छ ।
एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले ताजकिस्तानलाई पहिलो प्रतिद्वन्दी पाएको हो ।
कमिटीले यस पटक प्रतियोगिता आयोजना नगरी सिधै खुल्ला छनोटबाट राष्ट्रिय टिम बनाउन लागेको हो ।
फाइनलमा ग्लोबल आईएमई बैंकलाई ३-० गोल अन्तरले पराजित गर्दै हिमालयन च्याम्पियन बनेको हो ।
तार्केश्वर युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ ।
ढोलाहिटीस्थित एक्टिभ स्पोर्ट्स कम्प्लेक्समा शनिबार लिग चरणको खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पुरा भएको हो ।
इरानमा आयोजना हुने च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले राष्ट्रिय टिमको छनोट प्रतियोगिता आयोजना नगरी खुल्ला छनोटबाट गर्न लागेको हो ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा भएको प्रतियोगिताको छात्रतर्फ ऐश्वर्य र छात्रातर्फ नेपाल वेष्टर्न च्याम्पियन बनेका हुन् ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा बिहिबार लिग चरणका खेलहरु भएका छन् ।
एसियन फुटबल कन्फेडेरेसनले बिहिबार सार्वजनिक गरेको 'ड्र' मा नेपाल कठिन समूह समूह 'ए' मा परेको हो ।
धनगढीले बुधबार खेल तालिका सार्वजनिक गर्दै पुरुषमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
आयोजक एक्टिभ स्पोर्ट्स कम्प्लेक्सले प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता शनिबार सुरु हुने जनाएको छ ।