एक्सपर्ट ईन्टर कलेज फुटसल बिहिबारबाट
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने प्रतियोगिता साउन ९ र १० गते हुनेछ ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने प्रतियोगिता साउन ९ र १० गते हुनेछ ।
आयोजक काडम्बरी मोमेरियल कलेजले प्रतियोगिताको लागि मीराई एजुकेसनसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
एन्फाको फुटसल कमिटिले आगामी भदौ दोस्रो साता प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको छ ।
धनेन्तरी फुटसलमा आयोजना हुने प्रतियोगितामा २० कलेजको सहभागिता रहनेछ ।
श्री गणेश खुकुरी एफसीको आयोजनामा हुने प्रतियोगिता अगष्ट २४ मा हुनेछ ।
धोविघाट फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई १–० ले पराजित गर्दै इलाइटले उपाधि जितेको हो।
खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
आयोजक ग्रासरुट फुटसल एकेडमीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ५ देखि ७ गतेसम्म हुने जनाएको छ ।
शनिबार भएको फाइनलमा करियर बिल्डिङ एकेडमीलाई २-१ गोल अन्तरले पराजित गर्दै लर्निङले उपाधि जितेको हो ।
आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालीले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो ।
ड्रिम्स मर्चेन्ट नेपाल प्रालिले प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता भोलि आयोजना हुने जनाएको छ ।
इरोसले आयोजक लुम्बिनी स्कुललाई ४–२ ले निराश पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।