सनराईज र सिभिल बैंकको विजयी सुरुवात
फ्ल्याटल्याण्ड फुटसलमा शुक्रबार भएको उद्घाटन खेलमा सनराईजले सिद्धार्थ बैंकलाई २—० ले हरायो ।
फ्ल्याटल्याण्ड फुटसलमा शुक्रबार भएको उद्घाटन खेलमा सनराईजले सिद्धार्थ बैंकलाई २—० ले हरायो ।
शुक्रबार भएको फाइनलमा निसर्ग अस्पताललाई ५-४ गोल अन्तरले पराजित गर्दै र्यामपेज च्याम्पियन बनेको हो ।
पहिलो सेमिफाइनलमा गेटा आँखा अस्पताललाई ८-४ गोल अन्तरले पराजित गर्दै र्यामपेजले फाइनलमा स्थान बनाएको हो ।
र्यामपेज फुटसल क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा गेटा आँखा अस्पताल विजयी भयो ।
कादम्बरी मोमेरियल कलेजको आयोजना भएको प्रतियोगिताको पुरुषतर्फ किङ्स र महिलामा कुमारी च्याम्पियन बनेका हुन् ।
धनगढीमा मंगलबार भएको खेलमा नवजीवन अस्पतालाई ५—१ गोल अन्तरले पराजित गर्दै र्यामपेज सेमिफाइनल पुगेको हो ।
नेपालका ९ फुटसल प्रशिक्षकहरुले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षक छनोट प्रक्रियामा ध्यानाकर्षण भएको जनाएका छन् ।
फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा धनगढीमा फुटसल लिग हुने भएको हो ।
फुटसल कमिटीले आइतबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा विष्णुलाई नियुक्त गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले प्रतियोगितामा सहभागीता जनाउने सुरुवाती खेलाडीको नाम सार्वजनिक गरेको हो ।
सुरुवाती प्रशिक्षणको लागि फुटसल कमिटिले ३७ खेलाडीलाई बोलाएको हो ।
प्रतियोगितामा ३२ टिमको सहभागिता अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजेश महर्जनले जानकारी दिए ।