सीएसी कप फुटसल हुने
जोरपाटीस्थित छहारीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ८ देखी १० गतेसम्म संचालन हुने जनाएको छ ।
जोरपाटीस्थित छहारीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ८ देखी १० गतेसम्म संचालन हुने जनाएको छ ।
माकलबारीस्थित मनकामना फुटसलमा भएको ब्वाइज फाइनलमा टाइम्सले समृद्धिलाई १–० गोलले पराजित गर्यो । टाइम्सका सुनिल गोलेले निर्णायक गोल गरे ।
डाफोडिलका छेवाङ मोक्तानले २ तथा रामेश्वर थापा मगरले १ गोल गरे । डाफोडिलका रोशनराज पन्त ‘म्यान अफ द म्याच’ घोषित भए ।
मंगलबार भएको फाइनलमा समृद्धिले केब्स ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो ।
टेक्सस इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलद्वारा संयुक्त आयोजित प्रतियोगितामा केब्सले बृहस्पति विद्या सदनलाई ४–३ तथा पशुपतिले विनायक सिद्धलाई ३–० गोलले पराजित गरे ।
धयन्तरी फुटसलसंग मिलेर टेक्सासले टेक्सास धयन्तरी अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने तय भएको हो ।
चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा शुक्रबार भएको फाइनलमा विट्स एकेडेमीलाई ६-२ गोल अन्तरले पराजित गर्दै विनायकले उपाधि जितेको हो ।
निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा प्राक्सिसले ज्ञान चक्छुलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्यो ।
दिप ज्योति आवासीय माविको आयोजना हुने प्रतियोगिता फागुन १ र २ गते हुनेछ ।
विट्स एकेडेमीले हिमालयलाई ३–२ तथा भीमेश्वर एकेडेमीले गणेश हिमाललाई टाइब्रेकरमा ३–२ गोलले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भए ।
बौद्धस्थित एरिना फुटसलमा मंगलबार सेन्चेन महाबौद्ध विधालयलाई १६-१ गोल अन्तरले पराजित गर्दै कौस्तुभ च्याम्पियन बनेको हो ।
प्रतियोगितामा ६४ छात्र टिमको सहभागिता रहने प्याब्सकका अध्यक्ष गेन्द्र लामाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।