नेपाल तारा र समता सेमिफाइनलमा
काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा बौद्धस्थित एरिना फुटसलमा भएको क्वाटरफाइनलमा नेपाल ताराले पिस प्वाइन्टलाई १–० गोलले पराजित गर्यो ।
काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा बौद्धस्थित एरिना फुटसलमा भएको क्वाटरफाइनलमा नेपाल ताराले पिस प्वाइन्टलाई १–० गोलले पराजित गर्यो ।
सोमबार भएको खेलमा कुमारी एकेडेमीलाई सडनडेथमा पराजित गर्दै द ईन्साईट भिजनले उपाधि उचालेको हो ।
आईतबार काठमाडौंको ढुकु फुटसल हबमा समूह चरणको खेल सकिएसंगै अन्तिम ८ मा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
बौद्धस्थित एरिना फुटसलमा आइतबार भएको उद्घाटन खेलमा विट्स एकेडमीलाई ४-१ गोल अन्तरले पराजित गर्दै समताले सुखद सुरुवात गरेको हो ।
एक्ससेल रिक्रियसनल सेन्टरमा शनिबार भएको खेलमा फुटसल एरिनाले एमयूएफसी नेपाल गर्ल्सलाई ११-१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
शुक्रबार सार्वजनीक ड्र अनुसार समूह एका टेक्सास र टाईम्स उद्घाटन खेलमा भिड्ने पक्का भएको हो ।
भिजन मिडिया इनकर्पोरेशनको आयोजनामा सञ्चालन हुने प्रतियोगिता दुई दिनसम्म काठमाडौंमा चल्नेछ ।
प्याब्सन काठमाडौं महानगर कमिटीले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १९ गतेबाट हुने जनाएको छ ।
आइतबार भएको फाइनलमा इनसाइट भिजन 'ए' लाई १-० गोल अन्तरले पराजित गर्दै केब्सले उपाधि जितेको हो ।
चुच्चेपाटीस्थित लुम्बिनी एकेडमीको फुटसलमा भएको सेमिफाइनलमा केब्सले इनसाइट भिजन 'बी' लाई १–० ले पराजित गर्यो ।
मण्डिखाटारस्थित ग्रासरुट रिक्रेसनल सेन्टरमा ढुकुले दि माइटी महिलाजलाई १५–२ को फराकिलो गोल अन्तरल पराजित गर्यो ।
शुक्रबारका अन्य खेलमा साइपलले ह्वाइट हाउसलाई १–०, रोयल्टीले भेनसलाई १–० र विट्स लिबर्टीलाई २–१ ले हराए ।