हल अफ फेम फुटसल हुने
भक्तपुरको ख्वोपा फुटसल प्रालिको आयोजनामा हुने प्रतियोगिता माघ ३० देखि फागुन १ गतेसम्म संचालन हुनेछ ।
भक्तपुरको ख्वोपा फुटसल प्रालिको आयोजनामा हुने प्रतियोगिता माघ ३० देखि फागुन १ गतेसम्म संचालन हुनेछ ।
शनिबार भएको उपाधि भिडन्तमा ब्रदर्श युनाईटेडलाई पराजित गर्दै ढुकुले उपाधि उचालेको हो ।
शुक्रबार भएको उद्दघाटन खेलमा आयोजक सोल्टी ११ लाई २–० ले पराजित गर्दै डाउनटाउनले सुखद सुरुवात गरेको हो ।
आईतबार भएको फाइनल खेलमा खुर्सानाीबारी युवा क्लब ‘ए‘ लाई ५–३ गोल अन्तरले पराजित गर्दै खुर्सानाीबारी ’बी‘ ले उपाधि हात पारेको हो ।
नयाँ खेलकुद विकास ऐनले फुटसल, पौडीपोखरी, जीम जस्ता खेलकुद सञ्चालनको मापदण्ड बनाउने व्यवस्था गरेको हो ।
मंगलबार विज्ञप्ती निकाल्दै फुटसल संघले लामाे समयदेखि रोकिएको फुटसल सुरु गर्ने जानकारी दिएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को बोर्ड बैठकले एएफसी महिला फुटसल च्याम्पियनसिप कुवेतमा गर्ने निर्णय गरेको हो ।
गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित गर्यो ।
तीनदिने प्रतियोगितामा विभिन्न १२ विद्यालयका १५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
गोकर्णेश्वरस्थित मनकामना फुटसलमा छात्रतर्फ समता र छात्रातर्फ अरुणोदय च्याम्पियन बनेका हुन् ।
गोकर्णेश्वरस्थित मनकामना फुटसलमा भएको सेमिफाइनलमा छहारीले इस्टपोललाई २-१ गोलले पाखा लगाउदै फाइनल यात्रा तय गरेको हो ।
छहारीले ब्राइट जोनलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।