संखमुल फुटसल शीर्ष स्थानमा
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको खेलमा संखमुलले लुम्बिनीलाई ३-२ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको खेलमा संखमुलले लुम्बिनीलाई ३-२ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार भएको खेलमा फुटसल फाइभले सबिनलाई ५-४ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार भएको खेलमा राइजिङले ढुकुलाई ५-३ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार भएको खेलमा मछिन्द्र स्काई गोल्सलाई ८-३ गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स क्यासल शीर्ष स्थानमा उक्लिएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार भएको खेलमा प्रभातफेरीले लुम्बिनीलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार भएको खेलमा फुटसल फाइभले झरनालाई ९-५ गोल अन्तरले पराजित गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको खेलमा संखमुलले ढुकुलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको रोमान्चक खेलमा राइजिङ र सबिनले ५-५ गोलको बराबरी खेलेको हो ।
लिगमा सहभागिता जनाएका १० क्लबले रेफ्रीको निर्णयविरुद्ध आयोजक कमिटिलाई ज्ञापनपत्र बुझाएपछि फुटसल कमिटिले समस्या समाधानको लागि बैठक बोलाएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा शनिबार स्पोर्ट्स क्यासलले लुम्बिनी फुटसललाई १२-१ गोल अन्तरले पराजित गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार प्रभातफेरी र ढुकुले ४-४ गोलको बराबरी खेलेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार झरना स्पोर्ट्स क्लबलाई ७-१ गोल अन्तरले पराजित गर्दै सबिनले तेस्रो जित निकालेको हो ।