फुटसल लिग : द राइजिङको पहिलो हार
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार संखमुल फुटसलसँग ५-२ गोल अन्तरले पराजित हुँदै राइजिङले पहिलो हार व्यहोरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार संखमुल फुटसलसँग ५-२ गोल अन्तरले पराजित हुँदै राइजिङले पहिलो हार व्यहोरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार ढुकु फुटसल हबलाई ५-३ गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स क्यासलले दोस्रो जित निकालेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार मछिन्द्र स्काई गोल्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै सबिन मेमोरियलले दोस्रो जित निकालेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार प्रभातफेरी युथ क्लबलाई ७-४ गोल अन्तरले पराजित गर्दै संखमुलले पहिको जित निकालेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार झरना स्पोर्ट्स क्लब रुपन्देहीलाई ५-३ गोल अन्तरले पराजित गर्दै राइजिङले अपराजित यात्रा कायम राखेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार ढुकु फुटसल हबलाई ५-३ गोल अन्तरले पराजित गर्दै फुटसल फाइभले पहिलो जित निकालेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार लुम्बिनी फुटसललाई ३-२ गोल अन्तरले पराजित गर्दै सबिन मेमोरियलले पहिलो जित निकालेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार स्पोर्ट्स क्यासल र संखमुलले २-२ गोलको बराबरी खेलेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार झरना स्पोर्ट्स क्लबलाई ८-० गोल अन्तरले पराजित गर्दै स्काईले पहिलो जित निकालेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार भएको खेलमा प्रभातफेरी युथ क्लबलाई ११-६ गोल अन्तरले पराजित गर्दै राइजिङले दोस्रो जित निकालेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको खेलमा ढुकुले पोखराको सबिन मेमोरियल एफसीलाई ८-६ गोल अन्तरले पराजित गर्दै ढुकुले सुखद सुरुवात गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको खेलमा फुटसल फाइभ र संखमुलले ३-३ गोलको बराबरी खेलेको हो ।