फुटसल लिग : आज तीन खेल
ढुकु फुटसल ७ खेलमा ७ अंक जोडेर सातौं स्थानमा रहेको छ । मछिन्द्रविरुद्ध गोलकिपर तथा कप्तान सुमित कुमार आले, रेवोस मास्के, विक्रान्त नरसिंह राणा, अमित लामा र प्रसिद्ध मगर मुख्य खेलाडी हुने छन् ।
ढुकु फुटसल ७ खेलमा ७ अंक जोडेर सातौं स्थानमा रहेको छ । मछिन्द्रविरुद्ध गोलकिपर तथा कप्तान सुमित कुमार आले, रेवोस मास्के, विक्रान्त नरसिंह राणा, अमित लामा र प्रसिद्ध मगर मुख्य खेलाडी हुने छन् ।
पोखराको बहूदेशीय कभर्डहलमा शनिबार भएको खेलमा स्पोर्ट्स क्यासलले फुटसल फाइभ धरानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
आयोजक सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) अन्तर्गतको युथ कमिटी द्वारा आयोजित प्रतियोगिताको फाइनलमा अर्बनले बंगलामुखी एफसीलाई ५–४ गोलले पराजित गर्यो ।
पोखराको बहूदेशीय कभर्डहलमा शनिबार भएको खेलमा राइजिङले लुम्बिनी फुटसललाई ६-५ गोल अन्तरले पराजित गरेको हो ।
आठौं चरणको खेल अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार भएको खेलमा प्रभातफेरीले पुनरागमन गर्दै झरना स्पोर्ट्स क्लबलाई ७-३ गोल अन्तरले पराजित गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार भएको पोखरा डर्बीमा स्पोर्ट्स क्यासलले सबिन मेमोरियल एफसीलाई २-० गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा आज हुने डर्बी भिडन्तमा स्पोर्ट्स क्यासल पोखरा र सबिन मेमोरियल एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार भएको खेलमा ढुकुले लुम्बिनी फुटसललाई ५-२ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार भएको खेलमा फुटसल फाइभले द राइजिङ क्लब धरानलाई ७-५ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको खेलमा स्काई गोल्सले प्रभातफेरी युथ क्लबलाई ४-३ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको खेलमा स्पोर्ट्स क्यासलले झरनालाई ५-१ गोल अन्तरले हराएको हो ।