फुटसल लिग : स्पोर्ट्स क्यासल फाइनलमा
पहिलो क्वालिफायरमा द राइजिङ क्लब धरानलाई ८-६ गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स क्यासल फाइनल पुगेको हो ।
पहिलो क्वालिफायरमा द राइजिङ क्लब धरानलाई ८-६ गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स क्यासल फाइनल पुगेको हो ।
आज दुबै टोलि जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल पुग्नको लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार संखमुल एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सबिनले प्ले अफमा स्थान बनाएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार ढुकुले झरना स्पोर्ट्स क्लबलाई ५-३ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार फुटसल फाइभ प्रभातफेरी युथ क्लबसँग ६-२ गोल अन्तरले पराजित भएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा हुने पहिलो खेलमा फुटसल फाइभ धरान र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार भएको खेलमा स्काई गोल्सले लुम्बिनीलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार भएको खेलमा द राइजिङले स्पोर्ट्स क्यासललाई ६-४ गोल अन्तरले पराजित गरेको हो ।
स्पोर्ट्स क्यासल र राइजिङबीचको खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार संखमुलले झरना स्पोर्ट्स क्लबलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार सबिन मेमोरियलले प्रभातफेरी युथ क्लबलाई ८-४ गोल अन्तरले पराजित गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार ढुकुले मछिन्द्र स्काईलाई ७-५ गोल अन्तरले पराजित गरेको हो ।