अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा लिग शुक्रबारदेखि सुरु हुन लागेको हो। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार उपविजेता ५० हजार रुपैयाँ पाउने भएका छन्।
बार्सिलोनाले २०२५–२६ सिजनको लागि नयाँ घरेलु जर्सी सार्वजनिक गरेको छ। क्लब फेरि आफ्नो पुरानो स्ट्राइप डिजाइनमा फर्किएको छ।
इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको निधन भएको छ।
विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा समूह बी मा परेको छ।
यो सफलता आकस्मिक होइन। सन् २०१० को दशकको सुरुमा बालिका विकास कार्यक्रम, बङ्गमाता गोल्डकपजस्ता योजनाले देशभरबाट गरेको प्रतिभा उत्पादनको देन हो।
राउल हिमेनेजको निर्णायक गोलसँगै मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।
नेपाललाई एएफसी एसियन कप २०२६ अस्ट्रेलिया पुग्न बराबरीको नतिजा पर्याप्त नहुने भएको छ।
ऋतुपोर्णा चक्माको दुई गोलसँगै बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ।