जोब बेलिङघामले क्लब विश्वकपको क्वार्टरफाइनलमा दाजु जुड बेलिङघामविरुद्ध खेल्ने ऐतिहासिक अवसर गुमाएका छन्। बर्मिङहमको एकै एकेडेमीबाट हुर्किएका यी दुवै दाजुभाइ अहिले शीर्ष क्लबमा चम्किरहेका छन्।
थप दुई नेपाली खेलाडीले भुटान महिला राष्ट्रिय लिग खेल्ने भएका छन्।
सर्हो गुइरासीले पहिलो हाफमै दुई गोल गर्दै बोरुसिया डर्टमुन्डलाई क्लब विश्वकपको क्वार्टरफाइनलमा पुर्याएका छन्।
इटालियन क्लब युभेन्ट्सलाई पराजित गर्दै रियल मड्रिड क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन्। ती सबै खेलमा नेपालले पराजय बेहोर्न परेको छैन।
इङ्लिस क्लब आर्सनलले प्रतिद्वन्द्वी क्लब चेल्सीबाट गोलकिपर केपा अरिजाबालागालाई अनुबन्ध गरेको छ। उनी डेविड रायासँग आर्सनलको मुख्य गोलकिपरको स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्।
गम्भीर प्रकृतिको बोनम्यारो क्यान्सर पीडित पूर्व फुटबल खेलाडी राजन मालुवा (पेले)लाई आर्थिक सहयोग प्रदान गरिएको छ।
एमबाप्पे क्लब विश्वकपको अन्तिम १६ को खेलमा युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना रहेको प्रशिक्षक जाबी आलोन्सोले बताएका छन्।
एपिएफ एन्फा महिला लिगको विजेतासमेत हो। गत संस्करणमा पनि एपिएफले प्रारम्भिक चरणका खेल खेलेको थियो।
नेपाली डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्रीले भुटानी लिग खेल्ने भएका छन्।
उनी क्लब इतिहासमै १०० गोल पुर्याउने २०औं खेलाडी बनेका छन्। उनी सन् २०२४ को सेप्टेम्बरमा १०० गोल पार गर्ने एर्लिङ हालेन्डपछि यो उपलब्धिमा हासिल गर्ने हालको टोलीका दोस्रो सदस्य हुन्।