सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै साउदी क्लब अल–हिलाल क्लब विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।
इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै साउदी क्लब अल–हिलाल क्लब विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।
फ्लुमिनेन्सेले क्लब विश्वकपको अन्तिम १६ मा इटालियन जायन्ट इन्टर मिलानलाई २–० ले हराउँदै ठूलो उल्टफेर गरेको छ। खेलपछि इन्टरका कप्तान लउटारो मार्टिनेजले आफ्नै टोलीका खेलाडीमाथि खुलेर आलोचना गरे।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
चेल्सी क्लब विश्वकपको क्वार्टरफाइनलमा पामेइराससँग खेल्नु अघि आफ्नो आक्रमण लाइन थप मजबुत बनाउने तयारीमा छ।
स्कोरले एउटा कथा भन्यो। तर, माहोलले अर्कै कथा बुनिसकेको थियो। युरोपेली च्याम्पियन पिएसजी र मेजर लिग सकर (एमएलएस) को उदाउँदै गरेको टोली इन्टर मियामीबीचको भिडन्तलाई सुरुमै यस्तै एकतर्फी हुने आँकलन गरिएको थियो।
नेपालले २३ पटक लाओसको पोस्टमा प्रहार गरेको थियो। त्यसको १५ प्रहार मात्रै लक्ष्यमा लाग्न सक्यो। तर, प्रहार अनुसार गोल भने हुन सकेन।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने आगामी वर्षको फिफा विश्वकपमा रोनाल्डो र अर्जेन्टिनी स्टार लिओनेल मेसी छैटौं पटक खेल्ने सम्भावना छ।
नेपालले आइतबार नै लाओसलाई ९–० ले पाखा लगाएको थियो। उज्बेकिस्तानले अब बुधबार लाओससँग प्रतिस्पर्धा गर्नेछ भने श्रीलंका नेपालसँग भिड्नेछ।
ह्यारी केनले दुई गोल गरेपछि जर्मन च्याम्पियन बायर्न म्युनिख क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
इन्टर मियामी क्लब विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ।
तर, प्रश्न फेरि उठ्छ– के नेपालले आफूभन्दा ५३औं स्थान माथि रहेको घरेलु टोली उज्बेकिस्तानलाई हराउन सक्षम छ त? तर, प्याट्रिक अहिले टोली निकै आत्मविश्वासी बनेको दाबी गर्छन्। त्यसैले अब टोली लाओसविरुद्धको जस्तै नतिजा ल्याउन सक्षम रहेको उनको भनाइ छ।