सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमै ह्याट्रिक गरेकी छन्।
नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा ५–० को अग्रता दोब्बर बनाएको छ।
खेलको १२औं मिनेटमा अनिता बस्नेतले नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि सावित्राले अर्को गोल थपेकी हुन्।
एसियन कप खेल्ने छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहदै प्रतियोगितामा छनोट हुने लक्ष्यमा छ ।
खराब मौसमको कारण दुई घन्टा प्रभावित खेलमा शनिबार चेल्सी अतिरिक्त समयमा बेन्फिकाको चुनौती पन्छाउँदै क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्यान्डको युवा टिमले नाटकीय फाइनलको अतिरिक्त समयमा जर्मनीमाथि जित दर्ता गर्दै यू २१ युरोपियन च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ ।
प्याट्रिक नेपाली महिला टोलीका पहिलो विदेशी प्रशिक्षक हुन्। त्यसैले उनी आफ्नो शैलीअनुसार नेतृत्वमा पनि केही फरक निर्णय लिन सक्ने अनुमान गरिएको छ। टोलीकी सबैभन्दा अनुभवी खेलाडी रेनुकालाई पुनः कप्तान बनाउने चर्चाले थप रोचक मोड लिएको छ।
स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर किलियन एमबाप्पे क्लब विश्वकपका समूह चरणका तीनवटै खेल गुमाएका छन्।
एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तानमा रहेकी नगरकोटीले मिडियासँग कुराकानी गर्दै नयाँ प्रशिक्षकको नेतृत्वमा फरक तरिकाले फुटबल खेलिरहेको बताईन् ।
क्रिस्टियानो रोनाल्डोले ‘अल–नासर फरएभर’ भनेर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो भविष्यबारेका सबै अडकलबाजी अन्त्य गरेका छन्।
पचुकालाई २–० ले पराजित गर्दै साउदी क्लब अल–हिलालले क्लब विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।