पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पेले पेरिस सेन्ट–जर्मेन (पिएसजी) क्लबविरुद्ध नैतिक उत्पीडनको आरोप लगाउँदै कानुनी उजुरी दर्ता गरेका छन्।
रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पेले पेरिस सेन्ट–जर्मेन (पिएसजी) क्लबविरुद्ध नैतिक उत्पीडनको आरोप लगाउँदै कानुनी उजुरी दर्ता गरेका छन्।
भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल–नासरसँग दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गर्दै क्लबमा आफ्नो यात्रा थप लम्ब्याएका छन्।
स्पेनिस क्लब रियल मड्रिड समूह विजेता बन्दै क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
नर्वेका तथा इङ्लिस क्लब म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डले एक साथ तीन खेलाडीको कीर्तिमान भंग गरेका छन्।
युभेन्ट्सलाई ५–२ ले पराजित गर्दै म्यानचेस्टर सिटी क्लब विश्वकपको समूह ‘जी’ को विजेता बनेको छ। यो खेल फ्लोरिडाको क्याम्पिङ वर्ल्ड स्टेडियममा शुक्रबार बिहान भएको थियो।
उज्बेकिस्तान पुगेको पहिलो दिन आराम गरेको महिला टिमले भोलिपल्टदेखि सामान्य अभ्यास सुरु गरेको छ ।
डेनियर स्वेन्सनले पहिलो हाफमा गरेको गोल डर्टमण्डलाई प्रि क्वार्टरफाइनल पुर्याउन पर्याप्त रह्यो ।
मौसममा घुलमिल हुन मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले साँझ एकछिन वाकमा लगेका थिए।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सातदोबाटोदेखि उज्बेकिस्तानसम्मको लामो यात्रा एक प्रतियोगिता खेल्नका लागि मात्रै होइन। सम्भावित इतिहास कोर्न कै लागि हो।
नेयमारले ब्राजिलियन क्लब सान्तोससँगको सम्झौता २०२५ को अन्त्यसम्मका लागि थप गरेका छन्। उनको उद्देश्य भनेको अर्को वर्षको विश्वकपअघि पुनः उत्कृष्ट लयमा फर्कनु हो।
नेपाली राष्ट्रिय यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन्।