‘बी’ डिभिजनमा घटुवा भएपछि थ्री स्टार भन्छ- एन्फाले लगातार अन्याय गर्यो
थ्री स्टार क्लबले आफूलाई ‘बी’ डिभिजनमा घटुवा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) अपिल कमिटीको निर्णयमा अन्यायपूर्ण रहेको बताएको छ।
थ्री स्टार क्लबले आफूलाई ‘बी’ डिभिजनमा घटुवा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) अपिल कमिटीको निर्णयमा अन्यायपूर्ण रहेको बताएको छ।
थ्री स्टार क्लब ‘बी’ डिभिजनमा घटुवा भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव अरुणमान जोशीले पदबाट राजीनामा दिएका छन्।
सहरी विकाश मन्त्रालयका अनुसार २५ हजार सिट क्षमताको स्टेडियम बनाउन लागिएको हो। त्यसका लागि मन्त्रालयले २० करोड बजेट विनियोजन गरेको छ।
एन्ड्रियास श्येल्डेरुपले १३औं मिनेटमा गरेको गोलले बेन्फिकालाई बायर्न म्युनिखमाथि १-० को जित दिलायो।
सर्वाधिक गोलकर्ता तथा कप्तान सविना खातुनलाई बाहिर राख्दै मुख्य प्रशिक्षक पिटर बटलरले एएफसी महिला एसियन कप खेल्ने बंगलादेशको टोली घोषणा गरेका छन्।
सिंगापुर राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक सुतोमु ओगुराले राजीनामा दिएका छन्।
तर, बंगलादेशले नेपालभन्दा बढी टोलीसँग खेल्ने तयारी गरिरहेको छ। प्रिमियर लिग खेल्ने हम्जा चौधरी भित्र्याएसँगै बंगलादेश फुटबल टोलीको हाइप बढेको छ। त्यसैले बंगलादेशले मैत्रीपूर्ण खेल खेल्न ७ युरोपेली राष्ट्रसँग प्रस्ताव राखेको थियो।
पेपेले ८९औं मिनेटमा गोल गर्दै पोर्चुगलको क्लब पोर्टोलाई अल–अहलीसँग ४–४ को रोमाञ्चक बराबरी नतिजा दिलाए।
लिओनल मेसीको बुधबार बिहान ३९औं जन्मदिन परेको थियो। खेलभरि सक्रिय देखिए पनि उनले गोल गर्न सकेनन्। पाल्मेइरास समूह एको विजेता बनेर ब्राजिलियन क्लब बोटाफोगोसँग अन्तिम १६ मा भिड्नेछ।
युरोपेली पावरहाउस क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मंगलबार बिहान सिएटल साउन्डर्सलाई २–० ले पराजित गर्दै क्लब विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।
मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा गरेका छन्। सोमबार उनले अन्तिम २३ सदस्सीय टोली घोषणा गरेका हुन्।