रुडिगरमाथि जातीय विभेद भएको गुनासो
रियल मड्रिडका प्रशिक्षक जाबी आलोन्सोले मेक्सिकन क्लब पाचुकाविरुद्ध आइतबार क्लब विश्वकपमा भएको ३–१ को जितपछि आफ्ना डिफेन्डर एन्टोनियो रुडिगरमाथि जातीय विभेद भएको गुनासो गरेका छन्।
रियल मड्रिडका प्रशिक्षक जाबी आलोन्सोले मेक्सिकन क्लब पाचुकाविरुद्ध आइतबार क्लब विश्वकपमा भएको ३–१ को जितपछि आफ्ना डिफेन्डर एन्टोनियो रुडिगरमाथि जातीय विभेद भएको गुनासो गरेका छन्।
मार्कस रासफोर्डले बार्सिलोनामा जाने ढोका खुला राखेका छन्। त्यतिमात्रै होइन, उनले युवा स्टार १७ वर्षीय लामिन यमलको प्रशंसा व्यक्त गर्दै एकै टोलीबाट खेल्ने चाहना रहेको बताएका छन्।
इल्के गुन्डोगानले दुई गोल गरे। एर्लिङ हालान्डले पेनाल्टीबाट गोल थपे। योसँगै म्यानचेस्टर सिटीले सोमबार बिहान सम्पन्न क्लब विश्वकपमा अल ऐनमाथि ५–० को एकतर्फी जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
रियल मड्रिडका स्टार स्ट्राइकर किलियन एम्बाप्पे क्लब विश्वकपको मेक्सिकन क्लब पाचुकाविरुद्धको खेल गुमाउने भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले महिला र पुरुषको लिग गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ८० लाख रुपैयाँ दिने प्रस्ताव राखेको छ।
अन्तर्राष्ट्रिय क्लब फुटबलको नयाँ आयामको रूपमा प्रचार गरिएको क्लब विश्वकप अमेरिकामा सुरू भएदेखि नै दर्शक उपस्थिति उत्साहजनक देखिएको छैन।
ब्राजिलको फ्लुमिनेन्सले फिफा क्लब विश्वकपमा पहिलो जित हात पारेको छ।
भ्यालेन्टिन कार्बोनीले इन्जुरी टाइममा निर्णायक गोल गर्दै इन्टर मिलानलाई क्लब विश्वकपको आइतबार बिहानको खेलमा उरावा रेड डायमन्ड्सविरुद्ध २–१ को जित दिलाए।
साफ यु–२० महिला च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली युवा टोलीले अभ्यास खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ।
फ्लामेङ्गो नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। क्लब विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकी टोली ९ खेलमा अपराजित छन्।
एन्जल डि मारिया र लियान्द्रो बारेरोले समान दुई गोल गरेसँगै बेन्फिकाले क्लब विश्वकपअन्तर्गत शनिबारको खेलमा अकल्यान्ड सिटीलाई ६–० ले पराजित गरेको छ।
दक्षिण कोरियाको शीर्ष फुटबल लिग के लिगमा २६ वर्षदेखि रहँदै आएको विदेशी गोलकिपरको प्रतिबन्ध अन्त्य गरिएको छ।