पिएसजी स्तब्ध
बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेन (पिएसजी)लाई १–० ले स्तब्ध पारेको छ।
बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेन (पिएसजी)लाई १–० ले स्तब्ध पारेको छ।
प्रतीक्षा चौधरीलाई पहिलोपल्ट समेट्दै नेपालले उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानलाई देखाउँदै क्लब लाइसेन्सका लागि सिफारिस गर्दै आएको थियो। तर, यसपल्ट भने त्यो जुक्ति काम लाग्न सकेन र ‘ए’ डिभिजनका क्लब लाइसेन्सविहीन हुनुपर्यो।
पाब्लो बारियोसको दुई गोल मद्दतमा एट्लेटिको मड्रिडले क्लब विश्वकपमा सिएटल साउन्डर्सलाई ३–१ ले पराजित गरेको छ।
पाल्मेइरसले क्लब विश्वकपको खेलमा अल–अहलीविरुद्ध २–० को जित निकालेको छ। वेस्साम अबु अल्लीले आत्मघाती र जोसे लोपेजले दोस्रो गोल गर्दै ब्राजिलियन टोलीलाई तीन महत्त्वपूर्ण अंक दिलाए।
लिओनल मेसीले क्लब विश्वकपको पहिलो संस्करणमा पहिलो गोल गरेपछि इन्टर मियामीले बिहीबार दुईपटकको युरोपियन च्याम्पियन पोर्टोलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।
इन्टर मियामीका मुख्य प्रशिक्षक जाभियर माश्चेरानोले क्लब विश्वकपअन्तर्गत पोर्टोविरुद्धको खेलमा लिओनल मेसी खेल्ने पुष्टि गरेका छन्।
महिला युरोपेली च्याम्पियनसिपमा ऐतिहासिक सहभागिता जनाउने वेल्स राष्ट्रिय टोलीको टिम घोषणा एक अनौठो तर भावुक तरिकाले गरिएको छ।
युभेन्ट्सले क्लब विश्वकपको समूह चरणको पहिलो खेलमा अल–आइनलाई ५–० ले पराजित गरेको छ।
इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले क्लब विश्वकपअन्तर्गत बुधबारको खेलमा मोरक्कोको क्लब विदादविरुद्ध २–० को सहज जित दर्ता गरेको छ।
मुख्य प्रशिक्षक जाभी आलोन्सोको स्पेनिस क्लब रियल मड्रिडमा डेब्यु खेल सुखद रहेन। क्लब विश्वकपको पहिलो खेलमा अल हिलालले रियललाई १–१ को बराबरीमा रोक्दा उनले जितको स्वाद चाख्न पाएनन्।
बुढानीलकण्ठ नगरपालिका वडा–१० ले जुनियर फुटबलर उत्पादन गर्ने उद्देश्यले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर समर फुटबल क्याम्प सुरु गरेको छ।