लिभरपुलले बर्नमाउथविरुद्धको खेलबाट सुरू गर्दै उपाधि रक्षा
इङ्लिस प्रिमियर लिगको २०२५–२६ सिजनको खेल तालिका बुधबार सार्वजनिक भएको छ।
इङ्लिस प्रिमियर लिगको २०२५–२६ सिजनको खेल तालिका बुधबार सार्वजनिक भएको छ।
एस्पान्योलका २४ वर्षीय गोलकिपरलाई बार्सिलोनाले २५ मिलियन युरोको रिलीज क्लजमा भित्र्याएको हो। गार्सियासँग ६ वर्षको सम्झौता गरिएको छ। योसँगै उनी सन् २०३१ को जुन महिनासम्म बार्सिलोनामा रहने छन्।
पछिल्लो सिजन सिटीको लिडरशीप ग्रुपमा रहेका सिल्भाले यसपटक कप्तानको जिम्मेवारी पाएका हुन्।
३९ वर्षीय सेन्ट्रल डिफेन्डर रामोस पेनाल्टी क्षेत्रभित्र चुपचाप पसेका थिए। इन्टर मिलानका दुई डिफेन्डरलाई झुक्याउँदै सुन्दर हेडरमार्फत मोन्टेरेलाई सुरुआती अग्रता दिलाए।
उनले एन्फा महिला लिगमा ८ खेल खेल्दै १ गोल र असिस्ट गरेकी थिइन्। यद्यपि, संकटा सुपर लिगमा पुग्न चुकेको थियो।
अर्जेन्टिनाको रिभर प्लेटले बुधबार बिहान क्लब विश्वकप समूह ‘ई’ अन्तर्गत जापानको उरावा रेड डाइमन्ड्सलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
क्लब विश्वकपको समूह ‘एफ’ अन्तर्गत मेटलाइफ स्टेडियम (न्युयोर्क नजिकैको ईस्ट रदरफोर्ड) मा बुधबार बिहान भएको खेलमा बोरुसिया डर्टमुन्ड र ब्राजिलको फ्लुमिनेन्सेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ।
महासचिव किरण राई र केन्द्रीय सदस्य टिका लामाले ह्याट्रिकसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलमा पत्रकार मञ्च(एनएसजेएफ)लाई पराजित गरेको छ।
जनवरी २०२३ मा रियल मड्रिड र एट्लेटिकोबीचको खेलअगाडि मड्रिडको प्रशिक्षण मैदाननजिकको पुलमा भिनिसियसको जर्सी लगाएको कालो छालाको पुतला घाँटीमा पासो लगाएर झुन्ड्याइएको थियो।
क्लब विश्वकपअन्तर्गत मंगलबार बिहान भएको समूह चरणको खेलमा पोर्चुगिज क्लब बेनफिकाले अर्जेन्टिनी जायन्ट बोका जुनियर्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ।
क्लब विश्वकप अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा इङ्लिस क्लब चेल्सीले अमेरिकन टोली लस एन्जलस एफसी (एलएएफसी) लाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।