स्वदेश फर्किइन् रेखा
नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेल स्वदेश फर्किएकी छन्।
नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेल स्वदेश फर्किएकी छन्।
गत बिहीबार अम्मानको किंग अब्दुल्ला रंगशालामा भएको खेलमा ओमानविरुद्ध प्यालेस्टाइनले ९७औं मिनेटसम्म १–० को अग्रता लिएको थियो। तर, पेनाल्टीमार्फत गोल खाँदै खेल १–१ को बराबरीमा सकियो। सो बराबरीसँगै प्यालेस्टाइनको विश्वकप छनोट यात्रा समाप्त भयो।
एन्फा महिला फुटबल लिग छनोट प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसहित १६ क्लबले सहभागिता जनाउने भएको छ।
इङ्लिस क्लब टोटनह्यामले फ्रेन्च फरवार्ड माथिस टेललाई स्थायी रूपमा अनुबन्ध गरेको छ।
जर्मन च्याम्पियन बायर्न म्युनिखले क्लब विश्वकपको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डको अकल्यान्ड सिटीलाई १०–० ले पराजित गरेको छ।
च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले सोमबार भएको क्लब विश्वकपको आफ्नो पहिलो खेलमा एट्लेटिको मड्रिडलाई ४–० ले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ।
उनले सन् २००५ मा अर्जेन्टिनालाई यु–२० विश्वकप जिताएका थिए। त्यो टोलीका कप्तान थिए, लिओनल मेसी। उनी हल मियामीका कप्तानसमेत कप्तान छन्।
साफ महिला यु–२० च्याम्पियनसिपको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन्।
बुकमेकरका अनुसार सिटी क्लब विश्वकप जित्ने सम्भावनामा पेरिस सेन्ट–जर्मेन र रियल मड्रिडपछि तेस्रो स्थानमा छ। समूह चरणमा सिटीले वाइडाड कासाब्लाङ्का (मोरक्को), अल ऐन (आबुधाबी) र युभेन्ट्स (इटाली) को सामना गर्नेछ।
बाल्यकालदेखि युनाइटेडलाई समर्थन गर्दै आएका कुन्हान वायन रुनी र २००८ को च्याम्पियन्स लिग जित्ने टोली आफ्नो प्रेरणा रहेको बताउँछन्।
क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको अल–अहलीबीचको रोमाञ्चक भिडन्त गोलरहित बराबरीमा टुंगियो।