रेखासम्मिलित आबुधाबीले जित्यो युएई महिला लिग
आबुधाबी समग्रमा ११औंपल्ट लिग च्याम्पियन बनेको हो। लिगमा आठ टोली सहभागी थिए। तर, आबुधाबीले आफ्नो सात वटै खेलमा शतप्रतिशत जित निकाल्दै २१ अंक बटुल्यो।
आबुधाबी समग्रमा ११औंपल्ट लिग च्याम्पियन बनेको हो। लिगमा आठ टोली सहभागी थिए। तर, आबुधाबीले आफ्नो सात वटै खेलमा शतप्रतिशत जित निकाल्दै २१ अंक बटुल्यो।
विभागीय टोली क्लबकी स्पाइकर निरुता ठगुन्ना प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।
नेपाली राष्ट्रिय महिला टोलीकी डिफेन्डर पूजा राना एएफसी महिला एसियन कप २०२६ छनोटको तयारी गर्न स्वदेश फिर्ता भएकी छन्।
३३ वर्षीय बेल्जियन मिडफिल्डरको म्यानचेस्टर सिटीसँगको सम्झौता सकिएको थियो। नापोलीले उनको नयाँ सम्झौतामा अवधि भने खुलाएको छैन।
नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी यसपल्ट नेपाली महिला राष्ट्रिय टोलीविरुद्ध ‘टचलाइन’मा देखिने भएका छन्।
गत संस्करण भने प्रतियोगिता यु–१९ को नाममा भएको थियो। उक्त प्रतियोगितामा आयोजक बंगलादेश र भारत संयुक्त विजेता घोषित भएका थिए।
नेपालले साफ यु–२० महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई चुनौती प्रस्तुत गर्ने भएको छ।
नेपाली राष्ट्रिय महिला टोलीको फिफा वरीयता खस्किएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १००औं स्थानमा पुगेको हो।
संयुक्त राज्य अमेरिकामा सुरु हुन लागेको फुटबलको सर्वोच्च निकाय फिफाको पहिलो बृहत् क्लब विश्वकपमा १ अर्ब अमेरिकी डलरको पुरस्कार राशि तोकिएको छ।
पोर्चुगलका ४० वर्षीय स्टार क्रिस्टियानो रोनाल्डोले अर्को एक उपाधि आफ्नो पोल्टामा थपेका छन्। थप कीर्तिमान र अझ धेरै सम्मान कमाएका छन्।
एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोली लाओससँग प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।
बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुएना इटालियन क्लब नेपोलीसँगको सम्झौतानजिक पुगेका छन्।