विश्वकपमा पुग्यो ब्राजिल
भिनिसियस जुनियरको निर्णायक गोलसँगै ब्राजिलले २०२६ को विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। यो जितसँगै मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले घरेलु मैदानमा भएको पहिलो खेल पनि सफल रह्यो।
भिनिसियस जुनियरको निर्णायक गोलसँगै ब्राजिलले २०२६ को विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। यो जितसँगै मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले घरेलु मैदानमा भएको पहिलो खेल पनि सफल रह्यो।
नेपाली राष्ट्रिय टोलीसम्मेत सम्हालिसकेका अब्दुल्ला अल्मुताइरी मुख्य प्रशिक्षक रहेको श्रीलंकाले वरीयतामा आफूभन्दा ३६औं स्थानमाथि रहेको चाइनिज ताइपेईसँग इतिहासमै सबैभन्दा ठूलो जित निकालेको हो।
भारतले एएफसी एसियन कप छनोटमा पहिलो हार बेहोरेको छ।
श्रीलंकाले एएफसी एसियन कप छनोटमा चाइनिज ताइपेइमाथि सहज जित निकालेको छ।
नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा १५ मिनेट नबित्दै घरेलु टोली लाओससँग गोल खाएको छ।
नेपाली राष्ट्रिय टोलीका डिफेन्डर सनीश श्रेष्ठ एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा बेञ्चमा रहने भएका छन्।
मुख्य प्रशिक्षकमा बेल्जियमका नागरिक प्याट्रिक डे विल्डेलाई नियुक्त भएसँगै तामाङले सहायक प्रशिक्षकको रूपमा टिममा रहने इच्छा देखाएका हुन्। विल्डेले तामाङलाई नै प्रतिस्थापन गरेका हुन्।
अञ्जनले पछिल्लोपल्ट १२ अक्टोबर २०२३ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फिफा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा गोल गरेका थिए।
तेस्रो चरणअन्तर्गत दुवै टोलीको यो दोस्रो खेल हो। नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो।
खेलाडी मूल्यांकनमा विशेषीकृत वेबसाइट ट्रान्सफरमार्क्टको पछिल्लो अपडेटअनुसार उनको बजार मूल्य २०० मिलियन युरो पुगेको छ। यो १७ वर्षे खेलाडीका लागि कीर्तिमानी रकम हो।
स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले मुख्य प्रशिक्षक मिखाल प्रोबिएर्ज पदमा रहेसम्म पोल्यान्ड राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय गरेका छन्।