रोनाल्डो अल–नासर मै रहने
साउदी प्रो लिगको सिजन सकिएसँगै उनले सामाजिक सञ्जालमा ‘यो अध्याय सकियो’ लेखेका थिए। त्यसयता उनले अल–नासर छाड्न लागेको आशंका चुलिएको थियो। तर, आइतबार राति नेसन्स लिग जितेपछि उनले आफू अल–नासर मै रहने बताएका हुन्।
साउदी प्रो लिगको सिजन सकिएसँगै उनले सामाजिक सञ्जालमा ‘यो अध्याय सकियो’ लेखेका थिए। त्यसयता उनले अल–नासर छाड्न लागेको आशंका चुलिएको थियो। तर, आइतबार राति नेसन्स लिग जितेपछि उनले आफू अल–नासर मै रहने बताएका हुन्।
फ्रान्सेली स्टार किलियन एमबाप्पेले आफ्नो ५०औं अन्तर्राष्ट्रिय गोल गरेका छन्।
अन्तत: भर्खरै करिअर सुरुआत गर्न लागेका यमलभन्दा करिअरको अन्त्यनजिक रहेको आफूले उत्कृष्ट रहेको रोनाल्डोले प्रमाण दिएका छन्।
किलियन एमबाप्पेको कप्तानीमा फ्रान्सले आइतबार नेसन्स लिगको सान्त्वना जित हात पारेको छ।
सलहेश युवा क्लबले तेस्रोपल्ट सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
ब्राजिलियन सुपरस्टार नेयमारलाई कोरोना संक्रमण भएको छ। दुई दिनदेखि ज्वरो र रुघाखोकीजस्ता लक्षणका कारण उनी प्रशिक्षणमा अनुपस्थित थिए।
नेदरल्यान्ड्सले आफ्नो विश्वकप छनोट यात्रा सानदार जितसहित सुरु गरेको छ। शनिबार भएको खेलमा मेम्फिस डिपाय र डेन्जेल डुम्फ्रिजका गोलमार्फत फिनल्यान्डमाथि २–० को सहज जित निकालेको हो।
टुचेल एन्डोराविरुद्धको यस्तो कठिन जितमा सन्तुष्ट देखिएनन्। उनले भने, ‘खेलको अन्त्यमा हामीले ध्यान गुमायौं। जुन स्वीकार्य होइन।’
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवार्ड लिओनल मेसीका समर्थक प्रायः दुई ध्रुवमा बाँडिन्छन्।
तेस्रो सहिद हेमनारायण गोल्डकपको उपाधिका लागि सलहेस युथ क्लब र झापाको चत्यासा, दमक भिड्ने भएका छन्।
रोनाल्डोले जर्मनीविरुद्धको सेमिफाइनल जितमा आफ्नो ९३७औं गोल गरेर इतिहास रचिरहेका छन्। उता यमल २०२४–२५ को बालोन डि’ओरका लागि बलियो दाबेदारका रूपमा उदाएका छन्।
साउदी क्लब अल–नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले संयुक्त राज्य अमेरिकामा हुने क्लब विश्वकप खेल्ने आफ्नो योजना नभएको बताएका छन्।