भारतीय डिफेन्डर विजय दक्षिण अमेरिकी क्लबमा अनुबन्ध
स्थायी रूपमा दक्षिण अमेरिकी क्लबमा अनुबन्ध हुने उनी पहिलो भारतीय खेलाडी बनेका छन्।
स्थायी रूपमा दक्षिण अमेरिकी क्लबमा अनुबन्ध हुने उनी पहिलो भारतीय खेलाडी बनेका छन्।
यो सिजनको सुरुआतमा राफिन्हा क्लब छोड्ने निर्णयनजिक पुगेका थिए। तर, नयाँ प्रशिक्षक हान्सी फ्लिकले उनलाई कप्तान बनाएर २०२८ जुलाईसम्म सम्झौता विस्तार गरेका छन्।
ब्राजिलको फुटबल महासंघले शुक्रबार डेभिडलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको घोषणा गरेको हो। उनले सन् २०१५ मा सहायक प्रशिक्षकको रूपमा आफ्नो करिअर सुरु गरेका थिए।
आगामी वर्ष उत्तर अमेरिकामा हुने विश्वकपका लागि इन्टरकन्टिनेन्टल प्लेअफ खेल्ने मौका दिन्छ।
क्रोएसियाले २०२६ विश्वकप छनोटको समूह 'एल' को खेलमा कमजोर जिब्राल्टारलाई ७–० ले पराजित गर्यो। विश्वकपमा युरोपबाट १६ टोली सहभागी हुनेछन्।
लगातार दुई विश्वकप (२०१८ र २०२२) गुमाएको इटली यसपटक पुनः दबाबमा छ। समूह विजेता मात्रै सिधै विश्वकप पुग्नेछ भने दोस्रो हुने टोली प्लेअफमा जानेछ। प्लेअफबाटै इटलीले अघिल्ला दुई संस्करण गुमाएको थियो।
नर्वे युरोपेली समूह ‘आई’ मा अपराजित छ। शीर्ष स्थानमा रहेको नर्वेले ३ खेलबाट ९ अंक पुर्याएको छ। अलेक्ज्यान्डर सोरलोथले ओस्लोस्थित उल्भोल स्टेडियममा एन्टोनियो नुसाको उत्कृष्ट पासमा डोनारुम्मालाई छलाउँदै १४औं मिनेटमै पहिलो गोल गरे।
यो भ्रमणलगत्तै केही सिनियर खेलाडीले स–सम्मान सन्न्यास लिने बताइएको थियो। तर, टोली फर्किएको तीन दिन भइसक्दा पनि कुनै खेलाडी सन्न्यास लिन अगाडि सरेका छैनन्। यद्यपि, वाल्डे पनि राजेन्द्रकै लाइनमा उभिएका छन्। उनी पुरानो पर्खाल भत्काएर नयाँ उठाउने योजना अडिग छन्।
योसँगै महिला टोलीमा दुई सहायक प्रशिक्षक रहने भएका छन्। एन्फाले यसअघि नै भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेको थियो।
रोनाल्डो र मेसीले विपक्षी भएरभन्दा एकै क्लबबाट खेल्ने योजना बनाएको भए खेलकुद इतिहासकै ठूलो ‘ट्विस्ट’ हुन सक्थ्यो। तर, ‘ले बाटार्ड शो’का माइक रयानका अनुसार त्यो सम्भावना निकै कम छ।
२८ वर्षीय कोलम्बियन फरवार्ड डियाजले लिभरपुललाई प्रिमियर लिग उपाधि जिताउन १७ गोल गरेका थिए। च्याम्पियन्स लिगमा बायर लेभरकुसेनविरुद्ध ह्याट्रिक गरेका उनले नयाँ प्रशिक्षक आर्ने स्लटको योजनामा महत्त्वपूर्ण आक्रमणकारी भूमिका निर्वाह गरेका छन्।