नेपालले खायो २ गोल
नेपालले एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध ११औं मिनेटमै दोस्रो गोल खाएको छ।
नेपालले एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध ११औं मिनेटमै दोस्रो गोल खाएको छ।
नेपालले एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध दोस्रो मिनेटमै गोल खाएको छ।
शनिबार सम्पन्न छनोटमा थाइल्यान्डलाई पराजत गर्दै भारतले १०औंपल्ट एसियन कपमा स्थान बनाएको हो।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया अन्तरका तीनवटै खेलमा नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई बेञ्चमा राखेका छन्।
खेल ९ :१५ बजे सुरु हुनेछ। उनले श्रीलंकाविरुद्धको खेलमा रहेकी मिडफिल्डर प्रीति राईलाई आराम दिएका छन्। उनको स्थानमा पूजा रानाले सुरुआती ११ मा स्थान बनाएकी छन्।
अहिले उज्बेकिस्तानको मनोबल उच्च छ। तर, नेपाल पनि डराउने अवस्थामा छैन। त्यसैले कोत्रिना कुनै चुक गरिरहेकी छैनन्।
मालो गुस्तोको निर्णायक प्रहारसँगै चेल्सील क्लब विश्वकप सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा चेल्सीले ब्राजिली क्लब पाल्मेरासलाई २–१ ले पराजित गरेको हो।
नेपाली महिला फुटबल टोलीसँग अब कुनै ‘बी प्लान’ छैन। बराबरी होइन, अब जित नै चाहिन्छ। समूह ‘एफ’ को चित्र स्पष्ट र रोमाञ्चक भएको छ।
एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाको निर्णायक खेलमा शनिबार नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा यु–१६ युथ लिगमा विजयी सुरुआत गरेको छ।
सन् २०१८ को विश्वकप विजेता पोग्बाले फ्रान्सेली जर्सीमा ९१ खेल खेलेका छन्। तर, उनी मार्च २०२२ पछि चोटपटक र डोपिङ प्रतिबन्धका कारण ‘ले ब्लु’ का लागि मैदानमा उत्रिएका छैनन्।
इलामको ठूलो टुँडिखेलमा फागुन १७ देखि २४ गतेसम्म आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको आय/व्यय सार्वजनिक गरिएको छ।