भोलि फर्किँदै महिला टोली
एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली सोमबार स्वदेश फर्किने भएको छ।
एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली सोमबार स्वदेश फर्किने भएको छ।
बायर्न म्युनिखले आफ्नो आक्रामक मिडफिल्डर जमाल मुसियालाको खुट्टाको हड्डी भाँचिएको पुष्टि गरेको छ।
चौथोपल्ट एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली टोली आइतबार स्वदेश फिर्ता हुने भएको छ।
संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा जावलाखेल युथ क्लबविरुद्ध सानदार जित हात पारेको छ।
३५ वर्षीया मुलरको अन्त्य एक मिठास र दुख मिश्रित थियो, पेरिस सेन्ट जर्मेनसँग क्वार्टरफाइनलमा २–० को हार ।
लिओनल मेसीले दुई सानदार गोल मेजर लिग सकर लिग (एमएलएस) मा इन्टर मियामीलाई सीएफ मोन्ट्रियलविरुद्ध ४–१ को जित दिलाएका छन्।
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्लब विश्वकपको क्वार्टरफाइनल खेलमा बायर्न म्युनिखलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
रियल मड्रिडले दोस्रो हाफको इन्जुरी समयमा भएको तीन गोलको रोमाञ्चक क्षणहरूसहित बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै क्लब विश्वकप २०२५ को सेमिफाइनल यात्रा तय गरेको छ।
नेपाललाई पेनाल्टी सुटआउटमा रोक्दै घरेलु टोली उज्बेकिस्तान २२ वर्षपछि एएफसी एसियन कपमा फर्किएको छ।
एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलियाअन्तर्गत नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा पुगेको छ।
नेपाल एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध खेलमा फर्किएको छ।
जारी खेलमा नेपाल ३-१ ले पछि छ। नेपालले सुरुआतीदेखि नै फितलो प्रदर्शन गरेको थियो। खेलको दोस्रो मिनेट मै गोल खाएको थियो। त्यसपछि ११औं मिनेटमै दोस्रो गोल खान पुग्यो।