नेपाललाई उछिन्दै शीर्ष स्थानमा फर्कियो बंगलादेश
श्रीलंकामाथि एकतर्फी जित निकाल्दै साबिक विजेता बंगलादेश साफ यु–२० च्याम्पियनसिपको अंक तालिकाको शीर्ष स्थनामा फर्किएको छ।
श्रीलंकामाथि एकतर्फी जित निकाल्दै साबिक विजेता बंगलादेश साफ यु–२० च्याम्पियनसिपको अंक तालिकाको शीर्ष स्थनामा फर्किएको छ।
साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा भएको घटनाका कारण उनी र बंगलादेशकी मोसमत सागोरिकालाई कारबाही गरिएको थियो।
प्रतियोगिता अन्तिम चरणतर्फ आइपुग्दा पूर्णिमा १० गोलसहित शीर्ष स्थानमा छिन्।
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल साफ महिला यु–२० च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
चित्लाङ एफसीसँगै १० क्लब एन्फा प्रेसिडेन्ट लिग २०२५ मा छनोट भएका छन्।
नेपालले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको दोस्रो खेलको पहिलो हाफमै फराकिलो अग्रता लिएको छ।
होन्डाले सन्न्यासनजिक रहेका एसियाली खेलाडीहरूलाई समेटर यो टोली निर्माण गरेका हुन्, जसमा नेपालका रोहितले पनि स्थान बनाएका छन्।
बंगलादेश पुगेकी नेपाली टोलीले ५ खेलमै तीन कप्तान परिवर्तन गरेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध हुने खेलमा सुरुआती ११ मा दुई परिवर्तन गरेका छन्।
दक्षिण एसियाकै सबैभन्दा पुरानो प्रतियोगिता मानिने डुरान कपमा आर्मीले सन् २०२३ देखि सहभागी जनाउन थालेको हो। तर, अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन।
अंकतालिकाको शीर्ष स्थानमा अपराजित बंगलादेश १२ अंकसहित अगाडि छ। तर, तीन अंकले पछाडि रहेको नेपाल अझै होडमा छ।
हङकङजस्तो बलियो प्रतिस्पर्धी टिमविरुद्ध खेल्न नेपालसँगको मैत्रीपूर्ण खेल पर्याप्त नहुने बताएको छ। बंगलादेशले सेप्टेम्बर ६ र ९ मा नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।