प्लानिङको दोस्रो जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध रोमाञ्चक जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ लिगमा दोस्रो जित दर्ता गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध रोमाञ्चक जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ लिगमा दोस्रो जित दर्ता गरेको छ।
अहिले नै एक कुरा निश्चित छ– पूर्णिमाले उमेर समूहमा साफ महिला फुटबलको गोलकथा फेरिदिएकी छन्।
मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै संकटा क्लब एन्फा यु–१६ युथ लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
नेपाली यु–२३ टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले विंगर आयुष घलानसहित चार सिनियर टोलीका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका आउट अफ फेवर खेलाडी मार्कस रासफोर्ड बार्सिलोनातर्फ सर्नेनजिक पुगेको खबर बाहिरिएको छ।
अर्जेन्टिनी फरवार्ड लिओनल मेसीले क्रिस्टियानो रोनाल्डोलाई पेनाल्टीबाहेकका गोल संख्यामा पछि पार्दै नयाँ कीर्तिमान बनाएका छन्। उनले रोनाल्डोभन्दा १६७ खेल कम खेलेर यो उपलब्धि हासिल गरेका हुन्।
विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगको अंक तालिका छैटौं स्थानमा उक्लिएको छ।
नेपाल साफ यु–१७ च्याम्पियनसिपमा साबिक उपविजेता बंगलादेशसँगै समूह ‘ए’ मा परेको छ ।
जर्मनीले पेनाल्टी सडनडेथमा फ्रान्सलाई ६–५ ले हराउँदै युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।
जर्मनीकी गोलकिपर एन–क्याट्रिन बेर्गरले अविश्वसनीय प्रदर्शन गर्दै टोलीलाई युइएफए महिला युरोपियन च्याम्पियनसिप २०२५ को सेमिफाइनलमा पुर्याएकी छन्।
लिओनल मेसीको दुई गोल र दुई असिस्ट गरे इन्टर मियामीले आइतबार बिहान न्युयोर्क रेड बुल्सलाई ५–१ ले हराएको छ।
उपाधि त एउटा जितले तय हुने पक्का छ। तर, बंगलादेशले तेस्रो खेलमै लगाएको घाउको हिसाब चुक्ता गर्न भने नेपाली टोलीले अझै बाँकी छ।