नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईले जोर्डनको क्लबबाट व्यावसायिक लिग खेल्ने भएकी छन्।
डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम चरणतिर आइपुग्दा आफूलाई बलियो स्थितिमा पुर्याइसकेको छ।
सुरुआती अग्रता जोगाउन नसक्दा लिग लिडर मच्छिन्द्र फुटबल क्लबले दोस्रो स्थानको नेपाल पुलिस क्लबसँगको अंक दूरी ३ मा पुर्याउने अवसर गुमाएको छ।
युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो भारतीय महिला खेलाडीको पहिचान बनाएकी अदिति चौहानले १७ वर्ष लामो करियरपछि खेलबाट सन्न्यासको घोषणा गरेकी छन्।
यद्यपि, यी दुई खेलाडीले दुई खेलको प्रतिबन्ध भोगिसकेका छन्। त्यसैले बंगलादेश र नेपालबीच हुने निर्णायक खेलमा यी दुई खेलाडी पुन: एक साथ मैदानमा देखिने छन्।
आगामी सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने बंगलादेश राष्ट्रिय फुटबल टोलीमा कुनै पनि विदेशी लिग खेल्ने खेलाडी नहुने पक्का भएको छ।
साम्बा आगामी सेप्टेम्बरदेखि सुरु हुने प्रि–सिजन प्रशिक्षणमा सहभागी हुन न्युजिल्यान्ड जाने तयारीमा छिन्। उनी क्लबमा अनुबन्धित हुने १७औं खेलाडी हुन्।
बंगलादेश राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बरमा नेपालमा दुई वटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।
भुटानलाई पराजित गर्दै बंगलादेश साफ महिला यु-२० च्याम्पियनसिपको अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ।
दक्षिण एसियाली क्षेत्र (साफ)बाट भारत र बंगलादेशले मात्रै सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्ने भएका छन्।
नेपालले साफ महिला यु-२० च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ।