अन्तत: बार्सिलोना जाने भयो जापान
स्पेनिस च्याम्पियन बार्सिलोनाले आफ्नो जापान भ्रमण स्थगित गर्ने घोषणा गरेको केही दिनपछि अब त्यही प्रि–सिजन खेल खेल्ने भएको छ।
स्पेनिस च्याम्पियन बार्सिलोनाले आफ्नो जापान भ्रमण स्थगित गर्ने घोषणा गरेको केही दिनपछि अब त्यही प्रि–सिजन खेल खेल्ने भएको छ।
भारतीय फुटबल महासंघ (एआईएफएफ) ले स्पेनका पूर्वकप्तान तथा बार्सिलोनाका पूर्वप्रशिक्षक जाभी हेर्नान्डेज भारतको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्न इच्छुक रहेको पुष्टि गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित निकालेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई बधाई दिँदै गरेको फेसबुक पोस्ट हटाएको छ।
कोस्टारिका राष्ट्रिय टोलीका अनुभवी गोलकिपर तथा रियल मड्रिडका पूर्वखेलाडी केलर नाभासले अब मेक्सिकोको शीर्ष डिभिजन लिगा एमएक्स क्लब युनाम पुमास मा खेल्ने भएका छन्।
बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले फेरि कम्मरको शल्यक्रिया गर्न लागेका छन्। योसँगै उनी करिब तीन महिनासम्म मैदानबाट टाढा रहने भएका छन्।
मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित हासिल गरेको छ।
अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीलाई प्रतिबन्धको खतरा बढेको छ। बिहीबार बिहान अष्टिनमा सम्पन्न एमएलएस अल–स्टार खेलमा मेसी अन्तिम समयमा अनुपस्थित भएका थिए।
इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले फ्रान्सेली फरवार्ड हुगो एकिटिकेलाई जर्मन क्लब आइन्ट्राख्ट फ्राङ्कफुर्टबाट अनुबन्ध गरेको छ।
प्रकाश खनालको निर्णायक गोलसँगै विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध कठिन जित हात पारेको छ।