पहिलो खेलमै आर्मी पराजित
बिहिबार, ०८ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले हारबाट डुरान कप सुरू गरेको छ।
बिहीबार सम्पन्न समूह चरणको पहिलो खेलमा जम्शेदपुर एफसीसँग आर्मी ३-२ ले पराजित भएको हो।
पहिलो हाफमा नै तीन गोल भएको थियोे। अर्को हाफमा थप दुई गोल भएको हो।






-1768572164221.png&w=3840&q=75)

