बंगलादेशले हरेक महिना एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने
आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्न लागेको बंगलादेशले तयारी तीव्र बनाउन हरेक महिना कम्तीमा एउटा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।
आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्न लागेको बंगलादेशले तयारी तीव्र बनाउन हरेक महिना कम्तीमा एउटा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।
वेस्ट ह्याम युनाइटेडका ब्राजिली मिडफिल्डर लुकास पाक्वेटालाई स्पट फिक्सिङको मुद्दामा निर्दोष ठहर गरेको छ।
४० वर्षको उमेर। धेरैले भन्छन्– अब विश्राम गर्ने समय भइसक्यो। तर, क्रिस्टियानो रोनाल्डोका लागि ती कुरा एक सल्लाह मात्र हुन्, जुन मैदानमा उनका खुट्टा, आँखा र आत्मविश्वासले सजिलै दबाइदिन्छन्।
८० लाख रुपैयाँ मात्र छुट्याइएको फुटबल बजेट देख्दा प्रश्न उठ्छ– के यो बजेटले पेले, मेसी र रोनाल्डोभन्दा अब्बल खेलाडी उत्पादन हुन्छन् त?
बार्सिलोनाले दक्षिण कोरियाको एफसी सियोललाई प्रि–सिजनको दोस्रो खेलमा ७–३ को प्रभावशाली जित हात पारेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा अर्जेन्टिनी फरवार्ड लिओनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोजस्ता मात्र नभई तिनभन्दा पनि उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्। उनले रंगशालाका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–९ को जगाते क्षेत्रलाई सम्भावित स्थानका रूपमा हेरेका छन्।
नेपालले घरेलु टोली श्रीलंकासँग खेल्दै साफ यु–१७ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोली उद्घाटन खेलमै भिड्ने भएका हुन्।
दोस्रो गौतम बुद्ध कप ९ ‘ए’ साइड खुला फुटबल प्रतियोगिता साउन अन्तिमदेखि सुरु हुने भएको छ।
एएफसी महिला यु–२० एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली टोली भुटान प्रस्थान गरेको छ।
क्रिस्टियानो रोनाल्डोले प्रि–सिजन मैत्रीपूर्ण खेलमा टुलुजविरुद्ध उत्कृष्ट गोल गर्दै आफ्नो टोली अल–नसारलाई २–१ को जित दिलाएका छन्।