फेरि निर्णायक मेसी
लिओनल मेसीको दुई असिस्टसहित इन्टर मियामीले लिग्स कपको उद्घाटन खेलमा एटलासलाई २–१ ले पराजित गरेको छ।
लिओनल मेसीको दुई असिस्टसहित इन्टर मियामीले लिग्स कपको उद्घाटन खेलमा एटलासलाई २–१ ले पराजित गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले यु–२० महिला राष्ट्रिय फुटबल टोली आगामी ६ वर्षका लागि ‘ड्रिम टिम’ भएको बताएका छन्।
नेपाल यु–२० महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङको आत्मविश्वास प्रष्ट छ– हामी छनोट हुन्छौं।
एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न भुटान जान लागेको नेपाली टोलीको बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार दशरथ रंगशालामा टोलीको बिदाइ गरेको हो।
किलियन एमबाप्पे अब रियल मड्रिडका महान् खेलाडीहरू फेरेन्क पुस्कास, क्लारेन्स सीडोर्फ र लुइस फिगोको पदचिह्नमा हिँड्ने भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)तिर फुटबल गतिविधि शून्य भएपछि भारतले सन् २०२७ मा हुने एएफसी एसियन कपको छनोट अन्तिम चरणको तयारीका लागि मध्य एसियाली फुटबल संघ (काफा) नेसन्स कप २०२५ छनोट गरेको हो
पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले तीन वर्षपछि पुनः स्पेनको मैदानमा फुटबल खेल्ने भएका छन्।
लागुऔषध कारोबार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
बार्सिलोना गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले सफलतापूर्वक ढाडको शल्यक्रिया गरेका छन्।
कुनै क्लबमा जम्न नसकेका पोर्चुगलका फरवार्ड जोआओ फेलिक्सले मंगलबार साउदी क्लब अल–नासर आबद्ध भएका छन्।
कोशी प्रदेश टिमकी कप्तान खुस्मा राई पनि पलायन हुने भएकी छन्। नेपाली उमेर समूहको महिला टिमबाट खेलिसकेकी डिफेन्डर राई माल्टा जान लागेकी हुन्।