न अध्यक्ष खेलाडीलाई चिन्छन्, न महासचिव खेल हेर्छन् !
महासचिव किरण राईले भनेजस्तै सन् २०३१ को फिफा महिला विश्वकप खेल्ने ‘ड्रिम टिम’का खेलाडी र नेतृत्वबीच कति गहिरो दूरी छ? महिनौं प्रशिक्षण गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीको नामसम्म नसम्झिनु कति गम्भीर कुरा हो?
















