यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !
अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तिमपल्ट २०८० साल जेठमा लिग सम्पन्न गरेको थियो। त्यसयता लिग आयोजना हुन सकेको थिए। तर, एन्फाले पुस ९ गतेदेखि लिग गर्ने भन्दै केही दिन अगाडि क्यालेन्डर पनि सार्वजिक गरेको थियो। तर, एन्फा सोमबार लिग नगर्ने निर्णयमा पुगेको हो।






-1760802784227.webp&w=3840&q=75)








