सलाहले लिभरपुललाई उकाले शीर्ष स्थानमा
निर्णायक गोल गर्दै मोहम्मद सलाहले लिभरपुललाई इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उकालेका छन्।
निर्णायक गोल गर्दै मोहम्मद सलाहले लिभरपुललाई इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उकालेका छन्।
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा बर्नेमाउथसँग रोकिएको छ।
घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिप खेल्दा घाइते भएका दुई राष्ट्रिय खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले झन्डै आधा महिनापछि भेटेका छन्।
एलेक्स इसाकको निर्णायक गोलसँगै न्युक्यासल युनाइटेडले इङ्लिस प्रिमियर लिगको उपाधि दाबेदार आर्सनललाई पराजित गरेको छ।
पछिल्लोपल्ट गर्भनर्स गोल्डकपको उपाधि जित्ने नेपाली टिम मनाङ मर्स्याङ्दी हो। उसले सन् २०१८ मा भएको ३८औं संस्करणको फाइनलमा आर्मी रातोलाई १–० ले हराएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) को सोल, दक्षिण कोरियामा आयोजित वार्षिक अवार्ड समारोहमा ‘एएफसी मेम्बर एसोसिएसन अफ द इयर– गोल्ड’ प्राप्त गरेको छ।
टाइब्रेकरमा शान्ति सृजनालाई ४-३ ले पराजित गर्दै गोल्डन स्टार्सले उपाधि हात परेको हो। निर्धारित खेल १-१ मा सकिएको थियो।
अन्तरिम मुख्य प्रशिक्षक नविन न्यौपानेले राष्ट्रिय फुटबल टिममा चार नयाँ खेलाडीलाई मौका दिएका छन् ।
फरवार्ड नीराजन धामीसहित चार नयाँ खेलाडीलाई समेट्दै मुख्य अन्तरिम प्रशिक्षक नवीन न्यौपानले मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गरेका छन्।
एन्फाले सन् २०२७ या २०३१ मा विश्वकप खेल्ने लक्ष्य लिएको छ। तर, तयारीमा भने अहिलेसम्म जुट्न सकेको छैन।
ब्यागमान्डुले भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई नगद २५ हजारसहित सम्मान पत्र र गिफ्ट ह्याम्परद्धारा सम्मान गर्यो ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्की एक लाख रुपैयाँसहित सम्मानित भएकी छन्।