घरमै हार्यो रियल
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियल इटालियन क्लब एसी मिलानसँग ३-१ ले पराजित भएको हो।
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियल इटालियन क्लब एसी मिलानसँग ३-१ ले पराजित भएको हो।
लुइस डियाजको ह्याट्रिकसँगै लिभरपुलले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी क्लब अल हिलालले इरानको एस्टेघलाललाई ३–० ले पराजित गरेको खेलमा उनी घाइते भएका हुन्।
श्रीलंका राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली टोली सम्हालिसकेका अब्दुल्लाह अल्मुताइरी नियुक्ति भएका छन्।
सन् २०२१ मा सिरी ‘ए’को उपाधि जिताएका नापोलीका प्रशिक्षक एन्टोनियो कोन्टे आगामी आइतबार सान सिरोमा आफ्नो पूर्वटोलीविरुद्ध टचलाइनमा उत्रिने छन्।
म्यानचेस्टर युनाइटेड र चेल्सीले इङ्लिस प्रिमियर लिगमा बराबरी खेलेका छन्। ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेल १–१ को बराबरीमा सकिएको हो।
डानी ओल्मोको दुई गोलसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगमा अर्को जित हासिल गरेको छ।
एट्लेटिको मड्रिड स्पेनिस ला लिगको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा आइतबार भएको खेलमा एट्लेटिकोले लस पाल्मसलाई २-० ले पाखा लगाएको हो।
डोमिनिक सोलन्केको दुई गोलसँगै टोटनह्यामले इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि सानदार जित हासिल गरेको छ। टोटनह्यामको यो पाँचौं जित हो। १० खेलबाट १६ अंक पुर्याएको टोटनह्याम सातौं स्थानमा छ।
नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर रेखा पौडेल संयुक्त अरब इमिरेट्स (युएई) फर्किएकी छन्। नेपाललाई छैटौपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउन उनले सात गोल गरेकी थिइन्।
राष्ट्रिय महिला टोलीका डिफेन्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले अस्पतालमै भाइ टिका मनाएका छन्।
नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सेली प्रिमियर लिगमा फराकिलो हार बेहोरेको छ।