कीर्तिमानी चेल्सी
आइतबार मात्रै इङ्लिस प्रिमियर लिगमा युनाइटेडसँग १–१ को बराबरी खेलेको लन्डन क्बल चेल्सीले कन्फरेन्स लिगमा सबैभन्दा ठूलो जितको कीर्तिमान बनाएको छ।
आइतबार मात्रै इङ्लिस प्रिमियर लिगमा युनाइटेडसँग १–१ को बराबरी खेलेको लन्डन क्बल चेल्सीले कन्फरेन्स लिगमा सबैभन्दा ठूलो जितको कीर्तिमान बनाएको छ।
म्यानचेस्टर युनाइटेडले बिहीबार राति भएको खेलमा पाओकेलाई २–० गोलअन्तरले पराजित गर्दै युरोपा लिगमा पहिलो जित हात पारेको छ।
साफ महिला च्याम्पियनसिपका पछिल्ला दुई संस्करणका सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका बंगलादेशका कप्तान सविना खातुन र स्ट्राइकर ऋतुपोर्ना चक्माले युरोपेली फुटबल लिग खेल्ने अवसर पाएका छन्।
च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का कप्तान मार्क्विनहोसले टोलीको असक्षम र राम्रोसँग काम गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सिक्किममा हुने ४० औं गभर्ननर्स गोल्डकप फुटबलमा सिधै क्वार्टरफाइनलमा प्रवेश पाएको छ।
बायर्नले सबै प्रतियोगितामा लगातार चौथो क्लिन सिट राखेको छ। युरोपको शीर्ष क्लब प्रतियोगिता यस सिजन समूह चरणबाट लिग चरणमा परिवर्तन भएको छ, जहाँ ३६ टोलीले आठ-आठ खेल खेल्नेछन्।
यो सिजन च्याम्पियन्स लिगमा आर्सनले पहिलोपल्ट गोल खाएको हो। आर्सनलले बराबरी गोलका लागि दबाब दिए पनि इन्टरको डिफेन्स लाइनलाई छिचोल्न सकेन।
बार्सिलोनाले च्याम्पियन्स लिगको अर्को ठूलो जितमा फेरि एक पटक आफ्नो आक्रामक कौशल देखाएको छ।
काठमाडौं महानगरपालिकाले कोटेश्वर सरस्वती पार्कमा नेपाली राष्ट्रिय टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को भित्तेचित्र बनाएको छ।
साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा राना गृहनगर कोहलपुरमा सम्मानित भएकी छन्।
हालान्डलाई विश्वकै उत्कृष्ट स्ट्राइकरका रुपमा लिइन्छ। तर, ह्यान्डबलपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गर्न सकेनन्। उनले ६९औं मिनेटमा प्रहार गरेको बल क्रसबारमाथिबाट बाहिरिएको थियो।