सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिए ग्योकेरेस
स्विडेनले अजरबैजानलाई ६–० ले पराजित गर्दा भिक्टर ग्योकेरेसले युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन्।
स्विडेनले अजरबैजानलाई ६–० ले पराजित गर्दा भिक्टर ग्योकेरेसले युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन्।
खेलको इन्जुरी समयको नवौं मिनेटमा डोमिनिक स्जोबोज्लाईले पेनाल्टीमा गोल गर्दै नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनीबाट जित खोसेका छन्।
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ४०औं गभर्ननर्स गोल्डकप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।
१०३ खेलमा ६९ गोल गरेका बायर्न म्युनिखका स्ट्राइकरलाई गत बिहीबार ग्रीसविरुद्ध ३–० को जित निकाल्दा पनि टोलीमा समावेश गरिएको थिएन।
क्रोएसियालाई नेसन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न एक अंक मात्र चाहिएको थियो। तर, समूह विजेता पोर्चुगलविरुद्ध आवश्यक अंक प्राप्त गर्नुअघि स्प्लिटमा घरेलु टोलीले निक्कै संघर्ष गर्नुपर्यो।
राष्ट्रिय टोलीको जर्सी लगाइसकेकाको लर्को लागेर विदेश पलायन, खेलपिच्छे टोलीमा नयाँ–नयाँ खेलाडीको आगमन तथा डेब्यु र लगातारको खराब प्रदर्शन। पछिल्लो समय नेपाली फुटबलमा देखिएका कुरुप दृश्य हुन् यी। त्यसैले खेल विश्लेशकले पनि प्रश्न गर्न थालिसकेका छन्– कतै नेपाली फुटबल नै मर्ने त होइन?
लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार ब्यूनस आयर्समा पेरुलाई पराजित गर्दै सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने दाउमा हुनेछ ।
नेपाली फुटबल टोली स्वदेश फिर्ता भएको छ। दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानको राजधानी डुसान्बे पुगेको टोली सोमबार स्वदेश फर्किएको हो।
टोटनह्यामका रोड्रिगो बेन्टानकुरलाई सात खेलको प्रतिबन्ध लागेको छ। सोमबार फुटबल एसोसिएसन (एफए)ले एक अन्तर्वार्तामा टोलीका सहकर्मी सन ह्युङ–मिनबारे जातिवादी टिप्पणी गरेको भन्दै २७ वर्षीय मिडफिल्डर बेन्टानकुरलाई प्रतिबन्ध लगाएको हो।
ललित स्मृति एन्फा यु–१८ युथ लिगको अंक तालिकामा पुछारमा रहेको खुमलटार एफसीले विभागीय टोली त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ।
ललित स्मृति एन्फा यु–१८ युथ लिगको अंक तालिकामा तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ।
सन् १९८३ पछि इटालीले घरेलु मैदानमा भएको खेलमा दुई वा दुईभन्दा बढी गोलले हारेको यो पहिलो पटक हो ।