राइजिङ स्टारले जित्यो गौरीगंगा फुटबल प्रतियोगिता
टाइब्रेकरमा सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई पराजित गर्दै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
टाइब्रेकरमा सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई पराजित गर्दै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा दोस्रो गोल खाएको छ।
नेपाल १३औंपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भएको छ।
नेपाल र म्यानमारले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत म्यानमारविरुद्धको खेलमा पहिलो दुई परिवर्तन गरेका छन्।
यी दुई टोली साँझ ६ बजे भिड्दैछन्।
म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुयनको सफल दशक सिटीसँग यो सिजनको अन्त्यसँगै टुंगिन सक्ने सम्भावना छ।
पाल्मर चेल्सीमा आएपछि यो सबैभन्दा लामो गोलरहित समय हो। सेप्टेम्बर २०२३ मा म्यानचेस्टर सिटीबाट चेल्सी आएका उनी सात खेलसम्म गोलविहीन छन्।
अनुशासन उल्लंघन गरेपछि मेजर लिग सकर (एमएलएस)ले इन्टर मियामीका कप्तान लिओनल मेसी र फरवार्ड लुइस सुआरेजलाई जरिवाना तिराएको छ।
नेपाल र म्यानमार अन्तर्राष्ट्रिय फुटबलमा पाँचौंपल्ट भिड्न लागेका हुन्।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज धनगढी एफसीले युइएफए प्रो–लाइसेन्स प्राप्त जुआन म्यानुअल मार्टिनेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
सन् २०१० मा बंगलादेशमा भएको साफ महिला च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदबाट नेपालले ठूला प्रतियोगितामा पाइला हालेको हो। तर, यो बीचमा १२ फाइनल खेले पनि नेपालले हालसम्म कुनै उपाधि जित्न सकेन।