उज्बेकिस्तानका अजमतले झापाबाट एनएसएल खेल्ने
नेपाल सुपर लिग (फ्रेन्चाइजी) झापा एफसीले उज्बेकिस्तानका अजमत अब्दुल्लेवलाई भित्र्याएको छ।
नेपाल सुपर लिग (फ्रेन्चाइजी) झापा एफसीले उज्बेकिस्तानका अजमत अब्दुल्लेवलाई भित्र्याएको छ।
आगामी टी–२० विश्वकप २०२६ लाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता सेप्टेम्बर महिनामा आयोजना गर्ने योजना बनाएको हो। प्रतियोगिता टी–२० फर्म्याटमा खेलाइनेछ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ पहिलो साताबाट सुरु हुने भएको छ।
नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बासहित तीन खेलाडी व्यवसायीक फुटबल खेल्न फर्किएका छन्।
हिमालयन शेर्पा क्लबले एन्फा यु–१६ युथ लिगमा रोमाञ्चक जित हासिल गरेको छ।
वैकल्पिक खेलाडी आदित्य रानामगरको ह्याट्रिकप्रेरित चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध सानदार जित हात पारेको छ।
महिला एएफसी एसियन कप २०२६ को फाइनल अस्ट्रेलिया सिड्नी स्टेडियममा हुने भएको छ। फाइनल खेल २१ मार्चमा हुनेछ।
नेपाली राष्ट्रिय महिला टोलीले आगामी अप्रिलमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा बुधबार मात्रै म्यानमारसँग २–० ले पराजित भएको नेपालले अबको तीन महिनामा एएफसी एसियन कप २०२६ को छनोट खेल्दैछ।
उनको कप्तानीमा नेपालले एकै वर्ष तेस्रोपल्ट उपाधि गुमाएको हो। गत फागुनमा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग नेपाल टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो।
महिला टोलीसँग अब न घरेलु प्रतियोगिता छ न त अन्तर्राष्ट्रिय नै। त्यसैले सन् २०२६ को एसियन कप खेल्ने लक्ष्य बुनेको नेपाली टोलीको तयारी कस्तो हुन्छ? भन्ने पनि प्रश्न उत्तिकै छ।
रियल मड्रिडले बुधबार कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा रियल सोसिडाडलाई १–० ले पराजित गरेको छ। रियलका किलियन एमबाप्पे अनुपस्थित थिए। हालै दाँत निकाल्नुपरेको कारण उनले मंगलबारको प्रशिक्षण गुमाएका थिए। पछिल्ला पाँच खेलमा उनले ६ गोल गरेका थिए।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर रेनुका नगरकोटे इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।