नेपालमा हुनुपर्ने छनोट खेल मलेसियामा सर्यो
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुन: अयोग्य हुँदा नेपालले अर्को एक अन्तर्राष्ट्रिय खेल गुमाउने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुन: अयोग्य हुँदा नेपालले अर्को एक अन्तर्राष्ट्रिय खेल गुमाउने भएको छ।
नेयमारको राष्ट्रिय टोलीमा सम्भावित पुनरागमनले ठूलो उत्साह पैदा गरेको छ। उनले अक्टोबर २०२३ यता ब्राजिलको राष्ट्रिय जर्सीमा खेलेका थिएनन्।
मार्को असेन्सियोले दोस्रो हाफमा गरेको दुई उत्कृष्ट गोलसँगै एस्टन भिल्ला एक दशकपछि एफए कपको क्वार्टरफाइनलमा पुगेको छ।
नेयमार र ओस्कारलाई कोलम्बिया र अर्जेन्टिनाविरुद्ध हुने विश्वकप छनोट खेलका लागि प्रारम्भिक टोलीमा समावेश गरिएको छ।
भूपेन्द्रबहादुर रावतको चार गोलसँगै थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा सातदोबाटो युथ क्लबमाथि एकपक्षीय जित हासिल गरेको छ।
संकटा क्लबलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबकेपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
खराब लयमा रहेको एफसी खुमलटारले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको छ।
नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बा व्यवसायीक फुटबल खेल्न फर्किएकी छन्।
इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन्।
अर्जेन्टिनाको रेसिङ क्लबले रे कोपा सुदामेरिकाना उपाधि जितेको छ।
नेपालको लक्ष्य १५ वर्षपछि घरेलु मैदानमै भएको इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप जितेर उपाधि खडेरी तोड्ने थियो।
एसी मिलानले पहिलो हाफको अग्रता गुमाउँदै सिरी ए को पुनर्निर्धारित खेलमा बिहीबार बोलोग्नासँग २–१ को हार बेहोरेको छ।